चिनाकठी
Romanized: chinaakathi, chinakathi, chinaakathee, chinakathee
पुरानो चलनअनुसार घर, जग्गा आदि नाप्ने कामका निम्ति बनाइएको चौबिस अमल वा एक हातको काठको नापो; चिनकट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चिह्नि+काष्ठ]
1
पुरानो चलनअनुसार घर, जग्गा आदि नाप्ने कामका निम्ति बनाइएको चौबिस अमल वा एक हातको काठको नापो; चिनकट्ठी।