बालबाल

Romanized: baalabaala, baalabaal, baalabala, balabaala

बडो मुस्किलले; कठिनतापूर्वक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
बडो मुस्किलले; कठिनतापूर्वक।
२.
बाल अर्थात् रौँ जति परिमाणको।

सम्बन्धित शब्दहरू