बालबालिका
Romanized: baalabaalikaa, baalabaalika, baalabalikaa, balabaalikaa
प्राथमिक कक्षामा पढ्ने उमेरका केटाकेटी; छात्रछात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राथमिक कक्षामा पढ्ने उमेरका केटाकेटी; छात्रछात्रा।
२.
बालक र बालिका; केटाकेटी; शिशुहरू।