बालिका
Romanized: baalikaa, baalika, balikaa, baalik
कलिलो उमेरकी स्त्री; सानी केटी; बच्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कलिलो उमेरकी स्त्री; सानी केटी; बच्ची।
२.
कुमारी; कन्या; पुत्री; छोरी।