बालबोध

Romanized: baalabodha, baalabodh, balabodh, balabodha

बालकलाई ज्ञान गराउने वा सिकाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बाल+बोध]

१.
बालकलाई ज्ञान गराउने वा सिकाउने काम।
२.
बालकले बुझ्न र सम्झन सक्ने पाठ वा पुस्तक।

सम्बन्धित शब्दहरू