परिबोध
Romanized: paribodh, paribodha
धेरैबाट बुझ्ने काम; सबै प्रकारको ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धेरैबाट बुझ्ने काम; सबै प्रकारको ज्ञान।