नीलचरी

Romanized: nilachari, neelachari, nilacharee, niilachari

नीलचरी (nilachari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नीलचरी(१)

(नाम)
1.
एक जातको लामपुछ्रे मृग; घोडगधा; लिलीगाई।

नीलचरी(२)

(नाम)
1.
सर्वाङ्ग जिउ र विष्ठा पनि निलो हुने चिभेजत्रो एक चरो।

सम्बन्धित शब्दहरू