नीलकण
Romanized: nilakan, neelakana, neelakan, niilakan
निलमको टुक्रो; निलो कोठी; जिउमा फोकोजस्तो बनेर रहने निलो टिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
निलमको टुक्रो; निलो कोठी; जिउमा फोकोजस्तो बनेर रहने निलो टिको।