नीलकण्ठी

Romanized: neelakanthi, nilakanthee, niilakanthi, nilakanthii

प्राय: हिमाली भूभागमा हुने अति मधुरो र मिठो स्वरले गाउने निलो घाँटीवाला चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्राय: हिमाली भूभागमा हुने अति मधुरो र मिठो स्वरले गाउने निलो घाँटीवाला चरो।

सम्बन्धित शब्दहरू