नीलकान्त

Romanized: nilakaanta, nilakaant, nilakant, neelakaanta

हिमाली प्रदेशमा पाइने, टाउको, घाँटी र छाती कालो तथा पुच्छर निलो भएको एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हिमाली प्रदेशमा पाइने, टाउको, घाँटी र छाती कालो तथा पुच्छर निलो भएको एक जातको चरो।
२.
एक प्रकारको मणि; नीर।

सम्बन्धित शब्दहरू