नीलकाँडा
Romanized: nilakaamdaa, nilakaamda, nilakamdaa, nilakaandaa
ससाना पात हुने ठुलो केराउका जत्रा, सुन्तला रङका झुप्पादार दाना फल्ने, प्रायः निला रङका फूल फुल्ने हातेबारका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ससाना पात हुने ठुलो केराउका जत्रा, सुन्तला रङका झुप्पादार दाना फल्ने, प्रायः निला रङका फूल फुल्ने हातेबारका रूपमा लगाइने काँडादार एक जातको बोट।