टौवा

Romanized: tauvaa, tauwaa, tauv, tauwa

गाह्रो नलगाई थाम र दलिनहरू मात्र हालेर बनाइएको हावादारी घर; अग्लो मचान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गाह्रो नलगाई थाम र दलिनहरू मात्र हालेर बनाइएको हावादारी घर; अग्लो मचान।
२.
(विशेषण) खुब अग्लो; टङ्गरो।

सम्बन्धित शब्दहरू