झौवा
Romanized: jhauvaa, jhauwaa, jhauv, jhauwa
मसिना पात र सल्लाका जस्ता फल हुने, सानाठुला दुई जात भएको एक वृक्ष; त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हवुषा]
१.
मसिना पात र सल्लाका जस्ता फल हुने, सानाठुला दुई जात भएको एक वृक्ष; त्यसैको फल।
२.
(विशेषण)
काम नलाग्ने; बेफ्वाँकको।