देखान

Romanized: dekhaana, dekhaan, dekhan, dekhana

अरूलाई आपत् पर्दा खुब खुसी भएर हेर्ने काम; अर्काको कष्टलाई रमिता मानेर हेर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [देख्+आन]

१.
अरूलाई आपत् पर्दा खुब खुसी भएर हेर्ने काम; अर्काको कष्टलाई रमिता मानेर हेर्ने काम।
२.
कुनै कामकुरो बितिसक्दा पनि पक्क परेर हेरिरहने काम।

सम्बन्धित शब्दहरू