सेखासेख

Romanized: sekhaasekha, sekhaasekh, sekhasekh, sekhaashekha

परस्परको प्रतिद्वन्द्विता; होडबाजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सेख+सेख]

१.
परस्परको प्रतिद्वन्द्विता; होडबाजी।
२.
एकअर्कामा तँ वीर कि म वीर भनेर चम्किने काम; तुजुक।

सम्बन्धित शब्दहरू