सेख
Romanized: sekh, shekha, shekh, sekha
कुनै विषय वा वस्तुको अवशेष; उबार; बाँकी। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शेष]
१.
कुनै विषय वा वस्तुको अवशेष; उबार; बाँकी।
२.
मृत्यु; मरण (उदा.- बाबुको सेखपछि छोरो घरको मालिक हुन्छ।)।
३.
पैतृक सम्पत्ति; अंश।
उदाहरण वाक्य
- बाबुको सेखपछि छोरो घरको मालिक हुन्छ।