मेख

Romanized: mekh, mekha

मेख (mekh) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मेख(१)

(नाम [संस्कृत मक्ष])
1.
घमन्ड; तुजुक; अभिमान।

मेख(२)

(नाम [फारसी ])
1.
दुई निदालका बिचको जोर्नीमा ठोकिने किलो; किलो।

सम्बन्धित शब्दहरू