देखाउनु

Romanized: dekhaaunu, dekhaunu

कुनै चिज आँखा अगाडि नै राखिदिनु; देख्न लाउनु; देखा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
कुनै चिज आँखा अगाडि नै राखिदिनु; देख्न लाउनु; देखा पार्नु।
२.
कुराकानी गरेर सम्झाउनु, उदाहरण दिएर बुझाउनु।
३.
निर्देश गर्नु; बाटो देखाउनु।
४.
ज्योतिषी, वैद्य, झाँक्री आदिलाई दिनदशा, ग्रहगोचर, रोगव्याध आदि विचार गर्न लगाउनु; हेराउनुकेराउनु।

सम्बन्धित शब्दहरू