मुठे

Romanized: muthe

परालको सादा डालीजस्तो बनाई बिउका लागि त्यसमा पोको पारिएको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
परालको सादा डालीजस्तो बनाई बिउका लागि त्यसमा पोको पारिएको धान।
२.
(विशेषण) मुठो बनाएको; मुठो पारेको।

सम्बन्धित शब्दहरू