गम्बुठ

Romanized: gambuth, gambutha

पिँडौलासम्म घुस्ने गरी लगाइने छालाको बुटजुत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ. गम+बुट]

1
पिँडौलासम्म घुस्ने गरी लगाइने छालाको बुटजुत्ता।

सम्बन्धित शब्दहरू