गुठ

Romanized: guth, gutha

परस्परमा मतो मिलाई एकत्रित गरिएको सामूहिक धन; कुनै सत्कार्यका लागि मिलेमतोमा सङ्कलित धनमाल; सामूहिक कल्याण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
परस्परमा मतो मिलाई एकत्रित गरिएको सामूहिक धन; कुनै सत्कार्यका लागि मिलेमतोमा सङ्कलित धनमाल; सामूहिक कल्याण कोष; गुठी।
२.
मौलिक पुँजी।
३.
सामुदायिक अक्षय कोष।

सम्बन्धित शब्दहरू