गुठुरो
Romanized: guthuro
मालसामानको सानो पोको; कुटुरो; गुठुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी गठरी]
१.
मालसामानको सानो पोको; कुटुरो; गुठुरी।
२.
धनको पोको।
३.
(विशेषण)
गठरो; ग्याँचे।