चौर
Romanized: chaura, chaur, caur, caura
चौर (chaura) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चौर
(नाम [संस्कृत चत्वर])
1.
दुबो आदि घाँस उम्रिएको खुला मैदान; चउर।
चौर(१)
(नाम [संस्कृत])
१..
चोरीको काम गर्ने व्यक्ति; चोर।
२..
संस्कृत भाषाका एक प्राचीन कवि।