चौरी
Romanized: chauri, chauree, chaurii, cauree
पुच्छरको फुर्को रौं नै रौंले ढाकिई झुप्प परेको, ठुला, लामा-लामा र तिखा सिङ भएको, होचा खुट्टा र ठुलो शरीर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चमरी]
1
पुच्छरको फुर्को रौं नै रौंले ढाकिई झुप्प परेको, ठुला, लामा-लामा र तिखा सिङ भएको, होचा खुट्टा र ठुलो शरीर भएको र दुधचाहिँ सामान्य गाईको भन्दा विशेष पहेंलो हुने एक जातको हिमाली गाई; चम्री।