चौरचन
Romanized: chaurachana, chaurachan, caurachana, chauracana
गणेश चौथीका दिन मनाइने सांस्कृतिक उत्सव; गणेश चौथीका राती फलफूल आदि चोर्ने पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चौर+चन्द्र]
१.
गणेश चौथीका दिन मनाइने सांस्कृतिक उत्सव; गणेश चौथीका राती फलफूल आदि चोर्ने पर्व।
२.
लोकधारणाअनुसार उक्त चौथीका दिन चौरदोषबाट लाञ्छित चन्द्रमा; चथा (नेवा.)।