चौरस

Romanized: chaurasa, chauras, chaurasha, chaurash

चार कुना परेको; चार कुना मिलेको; चारकुने (ठाउँ, जमिन, वस्तु इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत चतुरस्र]

१.
चार कुना परेको; चार कुना मिलेको; चारकुने (ठाउँ, जमिन, वस्तु इ.)।
२.
फराकिलो र सम्म।

सम्बन्धित शब्दहरू