चौरसिया

Romanized: chaurasiyaa, chaurasiya, chaurasiy, chaurashiyaa

चौरसिया (chaurasiyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

चौरसिया(१)

(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने राई जातिको एक थर; चौरासे।

चौरसिया(२)

(नाम)
1.
काश्यप गोत्रीय बरई जातिको एक थर।

सम्बन्धित शब्दहरू