चौरास
Romanized: chauraasa, chauraas, chaurasa, chauras
चढिने घोडाका घाँटीमा लगाइने ससाना घण्टहरूको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ चौरस]
१.
चढिने घोडाका घाँटीमा लगाइने ससाना घण्टहरूको माला।
२.
जीवले चौरासी योनि घुम्नु पर्छ भन्ने कथन; सबैतिर (जस्तै- चारचौरास)।