चौरासी
Romanized: chauraasi, chaurasi, chauraasee, chauraashi
असी र चार जोडिंदा हुने सङ्ख्या बराबरको अङ्क; ८४ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत चउरासीइ८ संस्कृत चतुरशीति]
१.
असी र चार जोडिंदा हुने सङ्ख्या बराबरको अङ्क; ८४ को अङ्क।
२.
(विशेषण)
असी र चार जोड्दा हुने सङ्ख्याको; सो सङ्ख्यामा पर्ने।