चपरासी
Romanized: chaparaasi, chaparasi, chaparaasee, chaparaashi
चपरास लगाउने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चपरास+ई]
१.
चपरास लगाउने (व्यक्ति)।
२.
(नाम)
चप्रास लगाएको कर्मचारी; चप्रासी।