चपरास

Romanized: chaparaasa, chaparaas, chaparasa, chaparas

अर्दली तहका कर्मचारीले कमरपेटी वा छातीमा लगाउने, कार्यालय वा संस्थाको नाम, कर्मचारीको दर्जा र नम्बर लेखिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी चप+रास्त]

1
अर्दली तहका कर्मचारीले कमरपेटी वा छातीमा लगाउने, कार्यालय वा संस्थाको नाम, कर्मचारीको दर्जा र नम्बर लेखिएको धातुको ब्याज; चप्रास।

सम्बन्धित शब्दहरू