चपर्चन्ड
Romanized: chaparchanda, chaparchand, caparchanda, chaparcanda
कडा स्वभाव वा मिजासको; प्रचण्ड; उग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चपल+चण्ड]
१.
कडा स्वभाव वा मिजासको; प्रचण्ड; उग्र।
२.
रिसाहा; मापाको; झक्कड; झक्की।
३.
चम्मू; छुकछुके।