चपरी

Romanized: chapari, chaparee, chaparii, caparee

दुबो, झार आदिसमेतको माटाको ढेलो; चोइली; चोइलो; चाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत चक्कल+ई]

१.
दुबो, झार आदिसमेतको माटाको ढेलो; चोइली; चोइलो; चाको।
२.
पन्युले झिकेको भातको चोइलो।

सम्बन्धित शब्दहरू