चपर्चन्डी
Romanized: chaparchandi, chaparchandee, caparchandi, chaparcandi
चपर्चन्ड हुने स्वभाव वा प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चपर्चन्ड हुने स्वभाव वा प्रवृत्ति।
२.
(विशेषण)
त्यस्तो स्वभाव वा प्रवृत्तिकी (स्त्री)।