चहारास
Romanized: chahaaraasa, chahaaraas, chahaarasa, chaharaasa
हल्लाउँदा छमछम आवाज आउने र नाचगानमा खुट्टामा लगाइने एक सामग्री; चाँप; घुँगुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हल्लाउँदा छमछम आवाज आउने र नाचगानमा खुट्टामा लगाइने एक सामग्री; चाँप; घुँगुरा।