चहार्नु
Romanized: chahaarnu, chaharnu, cahaarnu, caharnu
घुमफिर गर्नु; घुम्दै-डुल्दै हिँड्नु; चाहार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत चर्+नु]
1
घुमफिर गर्नु; घुम्दै-डुल्दै हिँड्नु; चाहार्नु।