चहार

Romanized: chahaara, chahaar, chahara, chahar

चार सङ्ख्याको (उदा. चहार दिवार)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
चार सङ्ख्याको (उदा. चहार दिवार)।
२.
सबभन्दा कम दर्जाको; चुत्थो किसिमको।
३.
(नाम) जग्गाका अब्बल, दोयम, सिम र चहार चार श्रेणीमध्ये सबैभन्दा तल्लो तहको जग्गा।

सम्बन्धित शब्दहरू