चौरै
Romanized: chaurai, caurai
पुच्छर चॅवरजस्तो झुप्प परेको हुने (गाईबस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चॅवर+ए]
१.
पुच्छर चॅवरजस्तो झुप्प परेको हुने (गाईबस्तु)।
२.
पाखे; कोर्काली; असभ्य।