खरै
Romanized: kharai
दाइँ नगर्दैको काटेको धानसहितको परालको गोलाकार थुप्रो; धानका बिटालई बालाका झुप्पा भित्र र फेद बाहिर पारेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दाइँ नगर्दैको काटेको धानसहितको परालको गोलाकार थुप्रो; धानका बिटालई बालाका झुप्पा भित्र र फेद बाहिर पारेर गोलो आकारमा पानी भित्र नछिर्ने गरी लगाइएको ब्यवस्थित थुप्रो।