तुरै

Romanized: turai

काँसबाट निर्मित फेद फुकेको र मुख साँघुरिएको चोखो जल चढाउन उपयोग गरिने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
काँसबाट निर्मित फेद फुकेको र मुख साँघुरिएको चोखो जल चढाउन उपयोग गरिने भाँडो।

सम्बन्धित शब्दहरू