लौ लौ
Romanized: lau lau, laulau
कुनै कुरामा प्रेरणा, समर्थन, स्वीकृति, आश्चर्य, आतुरी आदि जनाउँदा प्रयोग गरिने शब्द सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
निपात
1
कुनै कुरामा प्रेरणा, समर्थन, स्वीकृति, आश्चर्य, आतुरी आदि जनाउँदा प्रयोग गरिने शब्द