लौ न
Romanized: lau n, lau na, launa, laun
कसैलाई कुनै काम गर्न वा गराउन वा परिआएको आपद् टार्नका लागि गुहार्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
निपात
1
कसैलाई कुनै काम गर्न वा गराउन वा परिआएको आपद् टार्नका लागि गुहार्दा भनिने शब्द।