लौन

Romanized: laun, launa

कसैलाई कुनै काम गर्न/गराउन वा परिआएको आपद् टार्नका लागि गुहार्दा भनिने शब्द। (उदा.- लौन, बिन्ती भन्छु एक खेप… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [लौ+न]

1
कसैलाई कुनै काम गर्न/गराउन वा परिआएको आपद् टार्नका लागि गुहार्दा भनिने शब्द। (उदा.- लौन, बिन्ती भन्छु एक खेप सहरसम्म गइदिनोस्। लौन, त्यहाँ त सर्प आयो!)।

उदाहरण वाक्य

  • लौन, बिन्ती भन्छु एक खेप सहरसम्म गइदिनोस्। लौन, त्यहाँ त सर्प आयो!

सम्बन्धित शब्दहरू