लौन नि

Romanized: launa ni, launani

अझ आत्तिएर गुहारिने शब्द। (उदा.- लौन नि! त्यहाँको मारमुङ्ग्री म हेर्न सक्तिनँ। लौन नि ! बाबु भऱ्याङबाट लड्यो… उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
अझ आत्तिएर गुहारिने शब्द। (उदा.- लौन नि! त्यहाँको मारमुङ्ग्री म हेर्न सक्तिनँ। लौन नि ! बाबु भऱ्याङबाट लड्यो !)

उदाहरण वाक्य

  • लौन नि! त्यहाँको मारमुङ्ग्री म हेर्न सक्तिनँ। लौन नि ! बाबु भऱ्याङबाट लड्यो !

सम्बन्धित शब्दहरू