लौकाट
Romanized: laukaata, laukaat, laukat, laukata
कुखुराका जातको, ध्वाँसे भुइँमा सेता टीकाटीका परेका प्वाँख हुने, कराउँदा 'लौकाट-लौकाट' भनेजस्तो सुनिने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल]
1
कुखुराका जातको, ध्वाँसे भुइँमा सेता टीकाटीका परेका प्वाँख हुने, कराउँदा 'लौकाट-लौकाट' भनेजस्तो सुनिने एक चरो; गिनीफोर ।