कुकाम
Romanized: kukaama, kukaam, kukam, kukama
गर्न नहुने काम; कुकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कु+काम]
१.
गर्न नहुने काम; कुकर्म।
२.
समाजद्वारा वर्जित काम; नकाम।