वर्गीकृत

Romanized: vargikrita, vargikrit, wargikrita, wargikrit

वर्गमा विभाजन गरिएको; वर्ग छुट्ट्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वर्गमा विभाजन गरिएको; वर्ग छुट्ट्याइएको।

सम्बन्धित शब्दहरू