वर्गीकरण
Romanized: vargikaran, wargikarana, wargikaran, vargeekarana
विभिन्न वर्गमा विभाजन गर्ने काम; वर्गअनुसार छुट्ट्याउने काम; वर्गवर्गको बँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विभिन्न वर्गमा विभाजन गर्ने काम; वर्गअनुसार छुट्ट्याउने काम; वर्गवर्गको बँडाइ।