शुभनाम
Romanized: shubhanaama, shubhanaam, shubhanama, subhanaama
‘असल नाम’ भन्ने अभिप्रायमा शिष्टाचार जनाउन प्रयोग हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
‘असल नाम’ भन्ने अभिप्रायमा शिष्टाचार जनाउन प्रयोग हुने शब्द।