शोधकार
Romanized: shodhakaara, shodhakaar, shodhakara, sodhakaara
भर्ताल दिने; पुर्ताल गर्ने (मानिस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भर्ताल दिने; पुर्ताल गर्ने (मानिस)।
२.
शुद्ध पार्ने।
३.
शोध गर्ने; खोज गर्ने।